२०७६ कार्तिक १६ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-१६ गते शनिबार । नोभेम्बर ०२, २०१९ । कार्तिक शुल्क षष्ठी । 
सूर्योदय : ०६:१४ - सूर्यास्त : १७:१९

आजको राशिफल :
मेष – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने  ।  

वृष – नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुने । 

मिथुन – आर्थिक कारोबारमा मन्दी आउने ।

कर्कट – धनार्जनका नयाँ श्रोतहरु पत्ता लाग्ने ।  

सिंह – समान हराउन सक्ने । 

कन्या –  तनाव बढ्ने ।  

तुला –  गरेका काममा पनि ढिलासुस्ती हुने । 

वृश्चिक –  शुभ समाचार सुन्न पाइएला ।  

धनु – चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।  

मकर – लामो समयदेखि रोकिएको अधुरा कामहरु पुरा हुने ।  

कुम्भ – अनावश्यक ठाउँमा धन खर्च हुने  । 

मिन – बहुमुल्य बस्तु हात पर्ने । 
प्रकाशित मिति : Saturday, November 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal