×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर १५ गते आइतबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ – मिति २०७६-०८-१५ गते आइतबार । डिसेम्बर १, २०१९ । मार्ग शुक्ल पंचमी।
सूर्योदय । ०६:३४ । सूर्यास्त : १७:०८

आजको राशिफल :
मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने ।

वृष – जोश जाँगर र हिम्मत बढ्ने ।

मिथुन – नयाँ कार्यको योजना बन्ने ।

कर्कट – बैदेशिक  अघि बढ्ने ।

सिंह –  अनावश्यक क्षेत्रमा धन खर्च हुने ।

कन्या – वैदेशिक क्षेत्रमा सफलता मिल्ने ।

तुला – आकष्मिक धन लाभ मिल्ने ।

वृश्चिक – वित्तीय संस्थाबाट सहयोग मिल्ने ।

धनु – बन्न लागेको काम बिग्रने  ।

मकर – शुभ कार्यको चर्चा चल्ने।

कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला  ।

मिन – अचल सम्पति हात पर्ने ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: