रिडी हाइड्रोपावरले गर्यो बुकक्लोज मिति तय, पुस ४ मा बोलायो साधारणसभा

काठमाडौँ - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुकक्लोज मिति तय गरेको छ । कम्पनीले पुस ४ गते हुने साधारणसभाका लागि मंसिर १९ गतेदेखि बुकक्लोज गर्ने भएको छ । मंसिर १८ गतेसम्म कायम सेयरधनीले ५.२६% बोनस सुरक्षित गर्नेछन् ।

रिडीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कर तिर्ने सहित यो लाभांश वितरण गर्न लागेको हो ।
प्रकाशित मिति : Wednesday, November 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal