×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सबैको लघुवित्त वित्तीय संस्थाको १३% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सबैको लघुवित्त वित्तीय संस्था 
मूल्य समायोजन सेयर :  १३% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४८३ रुपैयाँ १९ पैसा
विशेष साधारण सभा : मंसिर २१ गते
विवरण :
सबैको लघुवित्त वित्तीय संस्थाको १३% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४८३ रुपैयाँ १९ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 
पेस हुने प्रस्तावहरु :
१३% बोनस सेयर दिने । 
१००% हकप्रद सेयर ल्याउने । 
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने । 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने । 
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने । 
सभा हुने स्थान र समय :
मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १६ करोड ५० लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १८ कराड ६४ लाख ५० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: