सहयोगी विकास बैंकले गर्यो १९.३% नगद लाभांश दिने घोषणा !

काठमाडौं - सहयोगी विकास बैंकले १९.३% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको २८७औँ बैठकले गत आर्थिक वर्ष को मुनाफाबाट १९.३% नगद लाभांश दिने निर्णय गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Sunday, November 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal