×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहयोगी विकास बैंकले गर्यो १९.३% नगद लाभांश दिने घोषणा !

काठमाडौं – सहयोगी विकास बैंकले १९.३% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको २८७औँ बैठकले गत आर्थिक वर्ष को मुनाफाबाट १९.३% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: