×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तको २००% हकप्रद सेयर भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

समता लघुवित्तको २००% हकप्रद सेयर भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

लाष्ट रिमाइन्डर :
कम्पनी : समता लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : २००%
खुल्ला भएको मिति : असोज २६ गते
भर्ने अन्तिम दिन : आज (आइतबार, मंसिर १ गते)
प्रति कित्ता : १०० रुपैयाँ 
विवरण :
समता लघुवित्त वित्तीय संस्थाको २००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले १ः२ अनुपातमा कुल १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यस हकप्रद सेयरमा भदौ ३१ गते सम्म कायम सेयरधनीले मात्र दाबी गर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

आवेदन दिने शाखाहरु :
एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा सबै शाखा कार्यालयहरुबाट  
लघुवित्तको जीतपुर, सिमरा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड ६ लाख ७२ हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: