सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२% बोनस सेयर हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

रिमाइन्डर :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था
लाभांश : ३२% बोनस
बुकक्लोज हुने मिति : मंसिर २० गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंसिर १९ गते 

सभा हुने मिति : पुस ११ गते

विवरण :
सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२% बोनस सेयर हात पार्न मंसिर १९ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने छ । सभा प्रयोजनका लागि सामुदायिकले मंसिर २० गतेदेखि पुस ११ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस हुने प्रस्तावहरु :
३२% बोनस सेयर र कर तिर्न १.६८% नगद दिने 
५०% हकप्रद ल्याउने
प्रकाशित मिति : Thursday, November 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal