साना किसान विकास लघुवित्तले २७.२५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति ३६१औं बैठकले २७.२५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.४३४% नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल यस कम्पनीको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २ लाख रुपैयाँ नाघ्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Sunday, November 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal