×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले १३% लाभांश पारित गर्न पुस ११ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम कम्पनी :
कम्पनी : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस ११ गते
विवरण :
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले वार्षिक साधारण सभा पुस ११ गते बोलाएको छ । सभाको प्रयोजनका लागि कम्पनीले पुस १ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२.३५% बोनस सेयर र १०.६५% नगद लाभांश दिने,
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने,
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८१ करोड रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: