×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो १३% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो १३% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लि.ले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १३% लाभांश भएको छ । कम्पनीको आश्विन १६ गते बसेको सञ्चालक समिति बैठकले २.३५% बोनस सेयर र १०.६५% नगद लाभांश गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: