लाष्ट रिमाइन्डर : सूर्या लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार ३०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स 
खुला भएको मिति : कात्तिक २४ गते
कित्ता : ३ लाख ९ हजार ३०२ कित्ता सेयर (सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९.२ कित्ता)
भर्न पाइने अन्तिम मिति : आज (आइतबार, मंसिर १ गते)

अन्य विवरण : 
सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने । 
संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइने। 
सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्ने

फारम लिन र बुझाउन पाइने स्थान :
एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं
सूर्या लाईफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट 
प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal