×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : स्वदेशी लघुवित्तको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था 
लाभांश : ३५% (२०% बोनस सेयर र १३.२५% नगद)
बुक क्लोज हुने मिति : शुक्रबार (मंसिर ६ गते)
सुरक्षित गर्ने मिति : आज (बिहीबार, मंसिर ५ गते)
सभा हुने मिति : मंसिर १६ गते 
विवरण :
स्वदेशी लघुवित्तको ३५% लाभांश सुरक्षित गर्ने बिहीबार (मंसिर ५ गते) अन्तिम दिन हो । मंसिर १६ गते साधारण सभा बोलाएको यस कम्पनीले शुक्रबार (मंसिर ६ गते) बुक क्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२०% बोनस सेयर र १३.२५% नगद लाभांश दिने 
२५% हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल पाथिभराको सभाहल इटहरी, ९ सुनसरीमा बिहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २३ करोड रुपैयाँ
बोनसपछि पुँजी : २७ करोड ६० लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ९१ लख ८० हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: