×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सको ४ लाख ९९ हजार १९२.६० कित्ता सेयर मंगलबारदेखि लिलामीमा आउँदै, कहिलेसम्म पाइन्छ भर्न ?

अक्सन नोटिस :
कम्पनी : युनाइटेड इन्स्योरेन्स
खुला हुने मिति :  मंगलबार, मंसिर १० गते 
कित्ता : ४ लाख ९९ हजार १९२.६० कित्ता (१ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ ह्जार ५४३ कित्ता सेयर सर्वसाधरण)
भर्न पाइने अन्तिम मिति : मंसिर १७ गते 
फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं ।
एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट
एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट
अन्य विवरण : 
बैंकले गत भदौमा २४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने। 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा 
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: