विजय लघुवित्त वित्तीय संस्थाले २०% लाभांश दिँदै, बोनस र नगद कति ?


काठमाडौँ - विजय लघुवित्त वित्तीय संस्था लि.ले २०% लाभांश दिने भएको छ । संस्थाको शनिबार बसेको सञ्चालक समितिको १०६औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १०% बोनस सेयर र १०% नगद लाभांश दिने निर्णय गरेको हो ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal