वोमी लघुवित्तको ६२ हजार १८३.८० कित्ता सेयर बिहिबारदेखि लिलामीमा आउँदै, न्यूनतम १ हजार कित्ता भर्नु पर्ने


अक्सन नोटिस :
कम्पनी : वोमी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : बिहिबार, कात्तिक २१ गते 
कित्ता : ६२ हजार १८३.८० कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : कात्तिक २८ गते

अन्य विवरण : 
असोजमा पनि लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने । 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने
 न्यूनतम १ हजार कित्ता देखि अधिकतम ४० हजार कित्तासम्म आवेदन दिन पाइने। 

फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौं।
वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि
सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणगढ शाखाबाट
सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट
प्रकाशित मिति : Tuesday, November 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal