×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी लघुवित्तको ६२ हजार १८३.८० कित्ता सेयर लिलामीमा, फारम भर्ना कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : वोमी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (बिहिबार, कात्तिक २१ गते)
कित्ता : ६२ हजार १८३.८० कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : कात्तिक २८ गते
अन्य विवरण : 
असोजमा पनि लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारण, विभिन्न कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने । 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने
 न्यूनतम १ हजार कित्ता देखि अधिकतम ४० हजार कित्तासम्म आवेदन दिन पाइने। 
फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौं।
वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि
सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणगढ शाखाबाट
सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: