×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमाण्डूको स्वतन्त्र सञ्चालकमा मोहना लोहनी नियुक्त

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडका स्वतन्त्र सञ्चालकमा मोहना लोहनी नियुक्त भएकी छिन् । बैंकको कात्तिक २२ गते बसेको सञ्चालक समितिको १३८औँ बैठकले लोहनीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: