×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प, काठमाडौँ उपत्यकामा पनि धक्का महसुस

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । राती १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानहरु हल्लिएका छन् ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । काठमाडौँमा भूकम्पको धक्का महसुस नभएको केहि समय भएको थियो । तर बुधबार राती भूकम्पले फेरि काठमाडौँबासीलाई त्राहिमाम् बनाएको छ । 
२०७२ सालमा आएको महाभूकम्पपछि त्यसका पराकम्पनहरु आउने क्रम जारी छ । यो धक्का पनि सोहिको परकम्प भएको बुझिएको छ । भूकम्पबारे जानकारी दिने औपचारिक सरकारी साइट भने यतिबेला चलेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: