हरिबोधनी एकादशीमा सार्वजनिक बिदा !

काठमाडौँ ।  कार्तिक २२ गते शुक्रबार गुल्मीको रेसुङ्गा नगरपालिकामा सार्वजनिक बिदा हुने भएको छ । रेसुङ्गा नगरपालिकाले उक्त दिन हरिबोधनी एकादशी परेको हुनाले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । 

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको हस्ताक्ष भएको सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

हेर्नुहोस् रेसुङ्गा नगरपालिकाले जारी गरेको सूचना जस्ताको तस्तै :
प्रकाशित मिति : Tuesday, November 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal