मंसिर १ गते सार्वजनिक विदा !

काठमाडौँ । मंसिर १ गते सार्वजनिक विदा हुने भएको छ । गोरखाको शहीदलखन गाउँपालिकाले एक  विज्ञप्ती जारी गर्दै मंसिर १ गते अर्थात आउदो आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिकाले गुठी पञ्चमीको अवसरमा मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालयहरुलाइ मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : Friday, November 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal