×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंसिर १ गते सार्वजनिक विदा !

काठमाडौँ । मंसिर १ गते सार्वजनिक विदा हुने भएको छ । गोरखाको शहीदलखन गाउँपालिकाले एक  विज्ञप्ती जारी गर्दै मंसिर १ गते अर्थात आउदो आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
गाउँपालिकाले गुठी पञ्चमीको अवसरमा मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालयहरुलाइ मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: