×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंकको १६.८४% लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

रिमाइन्डर :
कम्पनी : नेपाल एसबीआई बैंक
लाभांश : १६.८४% (६% बोनस सेयर र १०.८४% नगद लाभांश)
बुकक्लोज हुने मिति : शुक्रबार, मंसिर १३ गते
सुरक्षित गर्ने अन्तिम मिति :बिहिबार, मंसिर १२ गते

विवरण :
नेपाल एसबीआई बैंकको १६.८४% लाभांश हात पार्नको लागि मंसिर १२ गते भित्र सेयरधनी बनिसक्नुपर्नेछ ।  बैंकले सभा प्रयोजनको लागि मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
६% बोनस सेयर र १०.८४% नगद लाभांश दिने 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
नियमावली संसोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गर्ने 
सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: