×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे ओली र प्रचण्ड ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल सकेर ओली र प्रचण्ड राष्ट्रपति भण्डारीसँग छलफल गर्न शितलनिवास पुगेका हुन्। 
मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल बालुवाटार भएको थियो । उक्त बैठक सकेर दुई नेता शीतलनिवास गएका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल हेरफेरबारे ब्रिफिङ गरेका थिए । 
स्रोतका अनुसार बुधबार साँझ मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारी रहेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: