×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योती बाबुछोरीलाई थप पाँच दिन थुनामा राख्न अदालतको आदेश !

काठमाडौं ।  हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालतले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।
प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: