×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सले पुस ११ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : अजोड इन्स्योरेन्स लि. 
इभेन्ट : साधारण सभा 
हुने मिति : पुस ११ गते
विवरण :
अजोड इन्स्योरेन्सले पुस ११ गते दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।
पेस हुने प्रस्तावहरु :
 प्रबन्धपत्रको दफा ८ र नियमावलीको नियम २६ मा संशोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
सभा लैनचौर ब्यांकेट काठमाडौंमा दिउँसो ४ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: