×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : अरुण भ्याली हाइड्रोपावरको ७% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : अरुण भ्याली हाइड्रोपावरको ७% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
लाभांश : ७%
बुक क्लोज हुने मिति : पुस १० गते
सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, पुस ९ गते)
सभा हुने मिति : पुस २३ गते
विवरण : 
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १० गते बुक क्लोज गर्ने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
७% बोनस सेयर र कर प्रयोजनको लागि ०.३७% लाभांश 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने 

एजिएम हुने स्थान र समय :
इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९३ करोड ३० लाख १२ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९९ करोड ८३ लाख २२ हजार रुपैयाँ पुग्ने
आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ३६ लाख ४९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ५ रुपैयाँ ८५ पैसा
प्रतिसेयर नेटवर्थ : १०९ रुपैयाँ ७८ पैसा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: