अरुण भ्याली हाइड्रोपावरले गर्यो ७% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.ले ७% बोनस सेयर दिने भएको छ । कम्पनीको मङ्सिर २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कम्पनीले बोनसमा लाग्ने कर तिर्न ०.३७% नगद लाभांश पनि दिने भएको छ ।

यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :  

प्रकाशित मिति : Sunday, December 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal