आइतबार ३.४५ अंकले बढ्यो बजार, २८ करोड ७५ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३.४५ अंकले बढेर ११३५.३७ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ७५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसिपीले गरेको छ भने त्यसपछि क्रमश: एमएनबिबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Sunday, December 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal