×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुटवल पावर कम्पनीले २८% लाभांश दिंदै, लाभांश अनुमोदन गर्न पौष २४ मा बोलायो साधारणसभा !

काठमाडौँ – बुटवल पावर कम्पनीले २८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समित बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १८% नगद लाभांश र १०% बोनस सेयर गरी कुल २८% लाभांश दिने निर्णय गरेको हो । 
लाभांश अनुमोदन गर्न पौष २४ गते वार्षिक साधारणसभा कार्की व्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि पौष ९ गतेदेखि पौष २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । कम्पनीको उक्त लाभांश हात पार्नको लागि पौष ८ गते भित्र सेयरधनी बनिसक्नुपर्ने छ। 
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश र विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: