सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट


काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष छुट पाउन सक्नेछन् ।
प्रकाशित मिति : Tuesday, December 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal