×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५ तस्विरमा हेर्नुहोस् विरलै देखिने चन्द्र ढकालको ‘दौरा सुरुवाल लुक्स’, अधिकांसको कमेन्ट, ‘लुकिङ ग्रेट…!

काठमाडौँ । ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर भई ग्लोबल आइएमइ बैंकको नामबाट सुरु हुने एकिकृत कारोबारको उद्घाटन कार्यक्रममा शुक्रबार ग्लोबल आइएमइ बैंकको कर्पोरेट कार्यालय कमलादी निकै भव्य देखिन्थ्यो । अर्थमन्त्रीदेखि नेपाल राष्ट्र बैंकका गभर्नरसम्मको उपस्थिति रहेको उक्त कार्यक्रम सार्है भव्य थियो । यो भव्यतामा अर्को एउटा कुराले थप रोमान्चक थपिदिएको थियो कार्थियक्योरममा । त्यो हो-चन्द्र ढकालको दौरा सुरुवाल लुक्स । नेपाललाई प्रतिनिधित्व गरेर विदेशमा जाँदासमेत सुट पाइन्टमै देखिने ढकालको निकै कम देखिने दौरा सुरुवाल लुक्स आज देखिएको थियो । उनलाई दौरा सुरुवालको ड्रेस अप सुहाउने पनि रहेछ । यो कमेन्ट हाम्रो होइन, त्यहाँ उपस्थित अधिकांसको हो ।  अधिकांसको कमेन्ट थियो- ‘लुकिङ ग्रेट’ ।     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: