×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ मंसिर २५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


काठमाडौँ – मिति २०७६-०८-२५ गते बुधबार । डिसेम्बर ११, २०१९ । मार्ग शुक्ल चतुर्दशी ।
सूर्योदय । ०६:४३ । सूर्यास्त : १७:०९

आजको राशिफल :

मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने  ।

वृष – जिद्धिपनले गर्दा काम बिग्रन सकिने  ।

मिथुन – शुभ कार्यको चर्चा चल्ने ।

कर्कट – गरेको कार्यबाट आर्थिक लाभ हुने ।

सिंह – बैदेशिक कार्य अघि बढ्ने ।

कन्या – नयाँ योजना कार्यान्वयनमा ल्याउन मिस्किल पर्ने ।

तुला –आँटेको र ताकेको कार्य पुरा हुने  ।

वृश्चिक – गरेको कार्यबाट दोहोरो लाभ मिल्ने ।

धनु – बिदेशिक क्षेत्रबाट सफलता मिल्ने  ।

मकर – यात्रामा मालसामान हराउन सकिने ।

कुम्भ – आफ्नै दक्षतमा विभिन्न कार्यहरु सम्पन्न हुने ।

मिन –  रोकिएका अधुरा कार्यहरु पुरा हुने ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: