×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ३२.५०% बोनस सेयर हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? पुस २९ मा हुँदैछ एजिएम

रिमाइन्डर :
कम्पनी : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था 
लाभांश : ३२.५०% बोनस सेयर
बुकक्लोज हुने मिति : पुस १५ गते
सुरक्षित गर्ने मिति : पुस १४ गते
सभा हुने मिति : पुस २९ गते
विवरण :
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ३२.५०% बोनस सेयर हात पर्न पुस १४ गतेसम्म सेयरधनी बनिसक्नुपर्नेछ । संस्थाले लाभांश पारित गर्नको लागि पुस २९ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनको लागि संस्थाले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
सभामा पेस हुने प्रस्तावहरु :
३२.५०% बोनस सेयर र कर प्रयोजन सहित १२.५०% नगत लाभांश दिने 
कम्पनीको नाम परिवर्तन गर्ने सम्बन्धमामा पनि छलफल हुने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
केन्द्रीय कार्यालय, दुहवी, सुनसरीमा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५० करोड ४ लाख १५ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: