×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

७% बोनसमा मूल्य समायोजनपछि गणपति माइक्रोफाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि.
मूल्य समायोजन सेयर : ७% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४६२ रुपैयाँ ६२ पैसा
विशेष साधारण सभा : पुस ४ गते 
विवरण :
गणपति माइक्रोफाइनान्सको ७% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४६२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।

सभामा पेस हुने प्रस्तावहरु :
७% बोनस र कर प्रयोजनार्थ ०.३६% नगद लाभांश 
५०% हकप्रद ल्याउने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
जंगल पार्क रिर्सोट, शुक्ला गण्डकी न.पा., ३ तनहुँमा दिउसो ३ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० करोड ३५ लाख रुपैयाँ
बोनसणपछि चुक्ता पुँजी : ११ करोड ७ लाख ४५ हजार रुपैयाँ पुग्ने
बोनस र हकप्रदपछि चुक्ता पुँजी : १६ करोड ६१ लाख १७ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ५४ लाख ६४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २१ रुपैयाँ २२ पैसा 
प्रतिसेयर नेटवर्थ : ११६ रुपैयाँ ५७ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: