×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले पुस २९ मा बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

एजिएम नोटिस :
कम्पनी : गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २९ गते
विवरण : 
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको १८औं वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । सभा प्रयोजनका लागि गुहेश्वरीले पुस २२ गतेबाट पुस २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस २१ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
६.५% नगद लाभांश वितरण गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
गुहेश्वरी भवन, हरिहर भवन ललितपुरमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: