×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्फिनिटी लघुवित्तले १५% लाभांश प्रस्ताव पेस गर्न पुस १८ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : इन्फिनिटी लघुवित्त वित्तीय संस्था 
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस १८ गते 

विवरण :
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभाका लागि पुस ४ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस र ५% नगद लाभांश दिने 
२५% हकप्रद ल्याउने 
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने 
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
सभा सहमति (संस्था) विजयचोक, गैडाकोट, नवलपुरमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २० करोड ७४ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: