जनउत्थान सामुदायिक लघुवित्तले २५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई २५% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १४४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २५% बोनस सेयर र कर प्रयोजनार्थ १.३२% नगद लाभांश दिने निर्णय गरेको हो । 

यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Thursday, December 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal