×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी विकास बैंकले २०% लाभांश पारित गर्न पुस २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : लुम्बिनी विकास बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २९ गते
विवरण :
लुम्बिनी विकास बैंकले २०% लाभांश पारित गर्न पुस २९ मा वार्षिक साधारणसभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, पुस २२ गतेसम्म कायम सेयरधनी उक्त लाभांश पाउनेछन् । 
सभामा पेस हुने प्रस्तावहरु :
५% बोनस सेयर र १५ नगद लाभांश दिने
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ११ करोड ९९ लाख ३९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ५५ पैसा
प्रतिसेयर नेटवर्थ : १६५ रुपैयाँ ४१ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: