मञ्जुश्री फाइनान्सले गर्यो ११.५५% लाभांश दिँदै, बोनस र नगद कति ?


काठमाडौँ - मञ्जुश्री फाइनान्स लि.ले आफ्नो सेयरधनीलाई ११.५५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९.८०% नगद लाभांश र १.७५% बोनस सेयर दिने निर्णय गरेको हो । 

हाल बैंकको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको छ । यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Thursday, December 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal