×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे लघुवित्तले ४५% बोनस सेयर पारित गर्न पुस २८ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २८ गते
विवरण :
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा पुस २८ गते बस्ने भएको छ । सभा प्रयोजनका लागि मिर्मिरेले पुस १८ देखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
४५% बोनस सेयर र कर प्रयोजन सहित २.३६% नगद लाभांश दिने 
संस्थापक समूहको ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालकहरुको निर्वाचन गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेल–३ काभ्रेपलान्चोकमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: