×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१७.६०% बोनसमा मूल्य समायोजनपछि मुक्तिनाथ विकास बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मुक्तिनाथ विकास बैंक
मूल्य समायोजन सेयर : १७.६०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २६५ रुपैयाँ ३१ पैसा
विशेष साधारण सभा : मंसिर ३० गते
विवरण :
मुक्तिनाथ विकास बैंकको १७.६०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २६५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।

पेस हुने प्रस्तावहरु :
१७.६०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९३% नगद लाभांश दिने,
संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ निवार्चन गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
अधिकृत पुँजी ५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संसोधन गर्ने

सभा हुने स्थान र समय :
होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान ११ बजे

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: