×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ रेमिट्यान्स अभियानका विजेताले पाए स्कुटरदेखि स्पिकरसम्म

काठमाडौं – मुक्तिनाथ रेमिटले रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुरस्कार वितरण गरेको छ । भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी सञ्चालन गरेको उक्त अभियानकाे भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसिर १५ गते आईतबार यस विकास बैंकको फेसबुक पेजमार्फत लाइभ गरिएको थियो ।
यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहक मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो ।
७६ पुरस्कारमध्ये २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल, ७ जनालाई टिभी ३२ स्मार्ट एचडी, ५ जनालाई फ्रिज २००लि., ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटर वितरण गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: