मल्टिपर्पस फाइनान्सको २० लाख ३७८ कित्ता सेयर पुस १४ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : मल्टिपर्पस फाइनान्स कम्पनी 
खुला हुने मिति : पुस १४ गते
कित्ता : २० लाख ३७८ कित्ता सेयर ( संस्थापक समूहको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहको १ लाख ४९ हजार ६५७ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : पुस २८

अन्य विवरण : 
यसअघि पनि सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने 

फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं ।
फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट
सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट
प्रकाशित मिति : Thursday, December 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal