×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२% बोनसमा मूल्य समायोजनपछि नबिल बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

१२% बोनसमा मूल्य समायोजनपछि नबिल बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नबिल बैंक
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६६९ रुपैयाँ ६४ पैसा
विशेष साधारण सभा : पुस २२ गते

विवरण :

नबिल बैंकको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६६९ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 



पेस हुने प्रस्तावहरु :

१२% बोनस सेयर र बोनसमा लाग्ने करसहित २२% नगद लाभांश दिने,
प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने,
संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: