×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार २.३७ अंकले घट्यो बजार, ७२ करोड १६ लाख माथिको कारोबार !

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २.३७ अंकले घटेर ११६६.२१ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड १६ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम सिमेन्टस्को भएको छ । यस कम्पनीको कुल १० करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नागरिक लगानी कोष र नेपाल बैंकको भएको छ । 
यस्तै बैंकिङ, व्यापार, फाइनान्स, अन्य समूह र म्युचुअल फन्ड बढेका छन् भने हाइड्रोपावर, निर्जीवन बिमा, जीवन बिमा,होटल्स, विकास बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह र माइक्रोफाइनान्स घटेका छन् । 
मंगलबार सबैभन्दा धेरै सुपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै आँखु खोला जलविधुत कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गुमाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: