एनसिसि बैंकले माग्यो २ पदका लागि १० जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)


काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसिसि बैंक) मा २ पदका लागि कर्मचारी  माग गरेको । बैंकले सिनियर असिस्टेन्ट पदका लागि ५ जना र असिस्टेन्ट पदका लागि ५ जना कर्मचारी माग गरेको हो । बैंकले प्रदेश २ मा रहेको शाखाको लागि कर्मचारी माग गरेको हो। 

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।


प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal