×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा मोरङ्गको रंगेली, शाखा सञ्जाल १२१ पुग्यो

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा पुस १४ गते देखी आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ । 
रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: