एनआईसी एसिया बैंकले माग्यो ४ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - एनआईसी एसिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ४ वटा पदका लागि कर्मचारी माग गरेको हो ।बैंकले ब्रान्च म्यानेजर पदका लागि केहि, सर्भिस म्यानेजर /अप्रेसन-इन-चार्ज पदका लागि केहि, रिलेसनसिप म्यानेजर पदका लागि केहि र ट्रेनी असिस्टेन्ट पदमा केहि कर्मचारी मागेको हो । 

इच्छुक तथा योग्यता पुगेका आवेदकले डिसेम्बर १६ तारिखसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Monday, December 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal