×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकको ३५% लाभांश पारित गर्न पौष २४ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौँ – एनएमबि बैंकको ३५% लाभांश पारित गर्न पौष २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले सभाको लागि पौष ४ गतेदेखि पौष २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार, बैंकको लाभांश सुरक्षित गर्न पौष ३ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१% बोनस सेयर र १४% नगद लाभांश दिन लागेको हो ।
एनएनबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ कमाएको छ। बैंकको  प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५१ पैसा रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: