×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल माइक्रोफाइनान्सको ८०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, मंसिर २९ मा बोलायो साधरणसभा ?

लाष्ट रिमाइन्डर :
कम्पनी : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था 
लाभांश : ८०% (७५% बोनस सेयर र ५% नगद लाभांश)
बुक क्लोज हुने मिति : सोमबार, मंसिर १६ गते 
लाभांश सुरक्षित गर्ने अन्तिम दिन : आज (आइतबार, मंसिर १५ गते)
सभा हुने मिति : मंसिर २९ गते 
विवरण :
नेसनल माइक्रोफाइनान्सको ८०% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । मंसिर २९ मा सभा गर्नको लागि १६ गते देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
७५% बोनस सेयर र ५% नगद लाभांश दिन
५०% हकप्रद ल्याउन
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
क्रिक रिसोर्ट, धादिङबेसीमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ करोड ८ लाख ८३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: