मंगलबार २.४८ अंकले बढ्यो बजार, ४९ करोड ८४ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.४८ अंकले बढेर ११५१.३६ विन्दुमा आइपुगेको छ । कुल ४९ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एडिबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, December 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal