×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पिपुल्स हाइड्रोपावरले पुस २७ मा बोलायो साधारणसभा, आइपीओ निष्कासन गर्ने विशेष एजेन्डा पारित गर्ने !

एजीएम नोटिस :
कम्पनी : पिपुल्स हाइड्रोपावर कम्पनी
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २७ गते
विवरण :
पिपुल्स हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष एजेन्डा पारित गर्न पुस २७ गते बस्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै कम्पनीहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
 आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
बानेश्वर बैंकेट थापागाउँ, नयाँ बानेश्वरमा दिउसो १ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: